ne_tq/zec/08/03.md

549 B

परमप्रभु यरूशलेममा वास गर्न फर्कनुहुँदा, यरूशलेम र परमप्रभुको पर्वतलाई के भनिनेछ?

परमप्रभु यरूशलेममा वास गर्न फर्कनुहुँदा, यरूशलेमलार्इ “सत्यको सहर” भनिनेछ र परमप्रभुको पर्वतलाई “पवित्र पर्वत” भनिनेछ ।