ne_tq/zec/07/09.md

644 B

जकरियाद्वारा मानिसलाई के गर्न भनी परमप्रभुले भन्‍नुभयो?

परमप्रभुले साँचो न्याय, करारको विश्‍वसनीयता, र अनुग्रहद्वारा इन्साफ गर्न भन्‍नुभयो । उहाँले विधवा र टुहुरा, परदेशी, वा गरिब मानिसमाथिअत्याचार नगर र एकअर्कालाई खराबी नगर्न भन्‍नुभयो ।