ne_tq/zec/07/05.md

1.0 KiB

परमप्रभुले त्यस देशका मानिसहरू र पूजारीहरूलाई जकरियाद्वारा उपवास बस्‍ने, खाने र पिउने बारेमा के दुई प्रश्‍न सोध्‍नुभयो?

परमप्रभुले सोध्‍नुभएको पहिलो प्रश्‍न थियो, “यी सत्तरी वर्षसम्म तिमीहरूले पाचौँ र सातौँ महिनामा उपवास बस्दा र विलाप गर्दा, के तिमीहरू साँच्‍चै मेरो निम्ति उपवास बसिरहेका थियौ?” दोस्रो प्रश्‍न थियो, “तिमीहरूले खाँदा र पिउँदा, के तिमीहरूले आफ्नै निम्ति खाएनौ र आफ्नै निम्ति पिएनौ?”