ne_tq/zec/06/15.md

455 B

मानिसहरूले यी अगमवाणी गरिएका घटनाहरू पूरा हुनको लागि के गर्न जरुरी छ?

परमप्रभुले भन्‍नुभयो, “तिमीहरूले साँचो रूपमा परमप्रभु आफ्ना परमेश्‍वरको आवाज सुन्यौ भने, यो हुनेछ ।