ne_tq/zec/06/14.md

428 B

परमप्रभुको मन्दिरमा किन मुकुट राखिनुपर्थ्यो?

मुटुकचाहिँ हेल्दै, तोबियाह, यदायाह, र सपन्याहको छोरो हेनलाई परमप्रभुको मन्दिरमा सम्झनाको निम्ति राखिनुपर्थ्यो ।