ne_tq/zec/06/12.md

662 B

यहोसादाका छोरा प्रधान पूजाहारी यहोशूले के गर्नेछन् भनेर सेनाहरूका परमप्रभुले भन्‍नुभयो?

परमप्रभुले भन्‍नुभयो यहोशू आफू रहेको ठाउँमा बढ्नेछन् र परमप्रभुको मन्दिर बनाउनेछन्, राजकीय वैभवले पहिराइनेछ र आफ्नो सिंहासनमा विराजमान भएर शासन गर्नेछन् ।