ne_tq/zec/06/11.md

704 B

हेल्दै, तोबियाह र यदायाहबाट जम्मा पारेको भेटीबाट जकरियाले के गर्नुपर्थ्यो?

सपन्याहको छोरा योशियाको घरमा भेटी लग्‍नु भनी जकरियालाई भनिएको थियो । जकरियाले चाँदी र सुन लिएर एउटा मुकुट बनाउनुपर्थ्यो र र प्रधान पुजारी यहोसादाकको छोरो यहोशूको शिरमा लगाइदिनुपर्थ्यो ।