ne_tq/zec/06/08.md

450 B

उत्तरको देशतिर गएका काला घोडाहरू भएको रथले के पूरा गर्न गइरहेको थियो?

काला घोडाहरू भएको रथ उत्तरको देशको सम्बन्‍धमा स्वर्गदूतको आत्मालाई प्रसन्‍न पार्न गइरहेको थियो ।