ne_tq/zec/06/06.md

513 B

काला, सेता र पाटे खरानी घोडाहरू भएका तिनओटा रथ कहाँ गइरहेका थिए?

काला घोडाहरू भएको रथ उत्तरको देशतिर गए, सेता घोडाहरू भएको रथ पश्‍चिमको देशतिर गए र पाटे खरानी घोडाहरू भएको रथ दक्षिणको देशतिर गए ।