ne_tq/zec/06/02.md

474 B

प्रत्येक रथका घोडाहरू कस्ता रङ्गका थिए?

पहिलो रथमा रातो रङ्गका घोडाहरू, दोस्रोमा कालो रङ्गका घोडाहरू, तेस्रो रथमा सेतो रङ्गका घोडाहरू, र चौथो रथमा पाटे खरानी रङ्गका घोडाहरू थिए ।