ne_tq/zec/04/10.md

505 B

मानिसहरूले यरुबाबेलको हातमा के देख्‍नेछन्?

मानिसहरूले यरुबाबेलको हातमा साहुल देख्‍नेछन् ।

सात बत्तीहरूले के जनाउँथे?

सात बत्तीहरू परमप्रभुका आँखा हुन् जुन सारा पृथ्वीभरि घुमिरहन्छन् ।