ne_tq/zec/04/09.md

547 B

परमप्रभुले जकरियालाई तिनीहरूकहाँ पठाउनुभयो भनी मानिसहरूले कसरी थाहा पाउनेछन्?

मानिसहरूले अगमवाणी पूरा भएको देख्दा थाहा पाउनेछन्; यरुबाबेलका हातले यस भवनको जग बसाल्नेछन् र त्यसकै हातले यो पूर्ण गर्नेछ ।