ne_tq/zec/03/10.md

414 B

परमप्रभुको अनुसार हरेक मानिसले आफ्नो छिमेकीलाई आफ्नो दाखको बोट र अन्जिरको रूखमुनि कहिले बस्‍न निम्तो दिनेछन्?

परमप्रभुले “त्यस दिन” यो हुनेछ भन्‍नुभयो ।