ne_tq/zec/03/09.md

410 B

सात आँखाहरू भएको ढुङ्गामा खोपिने सन्देशको पहिलो भागमा के थियो?

परमप्रभुले एक दिनमा नै यस भूमिबाट पाप हटाउनुहुनेछ भन्‍ने कुरा सन्देशको पहिलो भागमा थियो ।