ne_tq/zec/03/07.md

889 B

प्रधान पूजाहारी यहोशू परमप्रभुको मार्गमा हिँडी उहाँका आज्ञाहरू पालन गरेमा परमप्रभुले तिनीसँग के गर्ने प्रतिज्ञा गर्नुभयो?

तिनले परमप्रभुको भवनको जिम्मा लिनेछन् र परमप्रभुको मन्दिर सुरक्षा गर्नेछन् । परमप्रभुको सामु उभिरहेकाहरूको अघि भित्र आउन र बाहिर जान उहाँले यहोशूलाई दिननुहुनेछ भनी परमप्रभुले तिनीसित प्रतिज्ञा गर्नुभयो ।