ne_tq/zec/03/04.md

689 B

परमप्रभुका स्वर्गदूतले यहोशूको निम्ति के गरिदिएका थिए भनी बताए?

स्वर्गदूतले यहोशूको पाप तिनीबाट अलग गरिदिएका थिए भनी बताए ।

यहोशूको लवाइको विषयमा के भयो?

दूतले यहोशूका फोहोर लुगाहरू फुकालिदिन र यहोशूलाई असल लुगा; एउटा सफा फेटा र सफा लुगा लगाइदिन आज्ञा गरे ।