ne_tq/zec/03/01.md

558 B

प्रधान पूजारी यहोशूको नजिक को थिए?

यहोशू परमप्रभुको अगि उभिरहेका थिए र तिनको दाहिने हाततर्फ शैतान उभिरहेको थियो ।

यहोशूको दाहिने हाततर्फ शैतानले के गरिरहेको थियो?

शैतानले यहोशूलाई पापको दोष लगाइरहेको थियो ।