ne_tq/zec/02/13.md

393 B

सारा मानिसलाई परमप्रभुको अगि किन चूपचाप रहन भनियो?

सारा मानिसलाई परमप्रभुको अगि चूपचाप रहन भनियो किनकि उहाँ आफ्नो पवित्र सहरबाट जागिउठ्नुभएको छ ।