ne_tq/zec/02/09.md

755 B

सेनाहरूका परमप्रभुले दोस्रो स्वर्गदूत पठाउनुभएको हो भनी तिनीहरूले कसरी थाहा पाउनुपर्थ्यो?

यहूदा र इस्राएललाई लुट्ने जातिहरूमाथि आफ्ना हात टक्‍टक्याउनु हुँदा र तिनीहरूका आफ्नै दासहरूले तिनीहरूलाई लुट्दा परमप्रभुले तिनलाई पठाउनुभएको हो भनी यहूदा र इस्राएलले थाहा पाउनुपर्थ्यो ।