ne_tq/zec/02/04.md

387 B

यरूशलेम पर्खाल बिनाको देश हुनेछ भनी दोस्रो स्वर्गदूतले किन भने?

त्यस भित्रका मानिसहरू र पशुहरूको ठुलो संख्याको कारण दोस्रो स्वर्गदूतले यो भने ।