ne_tq/zec/01/21.md

554 B

जकरियाले देखेका चार जना कारीगरहरु को थिए र तिनीहरूले के गर्न लागिरहेका थिए?

कारीगरहरू ती मानिसहरू थिए जो यहूदालाई तितर-बितर गर्नको निम्ति त्यसको विरुद्ध सीङ उठाएका जातिहरूका सीङहरूलाई पराजित गर्न आएका थिए ।