ne_tq/zec/01/17.md

975 B

सेनाहरूका परमप्रभुले यरूशलेम र यहूदाका सहरहरूका बारेमा के भन्‍नुभयो?

परमप्रभु यरूशलेममा दयासाथ फर्कनुहुनेछ, त्यहाँ भवन त्यसभित्र निर्माण हुनेछ र यरूशलेममाथि नाप्ने डोरी तन्काइनेछ भन्‍नुभयो । परमप्रभुले यो पनि भन्‍नुभयो की उहाँका सहरहरू फेरि असल कुराहरूले भरिएर पोखिनेछ, परमप्रभुले फेरि सियोनलाई सान्त्वना दिनुहुनेछ र फेरि यरूशलेमलाई चुन्‍नुहुनेछ भन्‍नुभयो ।