ne_tq/zec/01/12.md

538 B

यरूशलेम र यहूदाका सहरहरूका बारेमा परमप्रभुका दूतसँग उहाँको निम्ति के प्रश्‍न थियो?

परमप्रभुले यरूशलेम र यहूदाका सहरहरूप्रति तपाईंले कहिलेसम्म दया देखाउनुहुनेछैन भनी परमप्रभुका दूतले उहाँलाई सोधे ।