ne_tq/zec/01/08.md

509 B

रातमा परमप्रभुको दर्शन जकरियाकहाँ आउँदा तिनले के देखे?

जकरियाले एउटा मानिस रातो घोडामा सवार थिए, र तिनी बेँसीको असारे-फूलका रूखहरूका माझमा थिए । उनको पछाडि रातो, रातो-खैरो, र सेतो घोडाहरू थिए ।