ne_tq/zec/01/04.md

496 B

परमप्रभुले तिनीहरूका पिता-पुर्खाहरूलाई तिनीहरूका खराब मार्गहरू र दुष्‍ट कामहरूबाट फर्कन भन्‍नुहुँदा उनीहरूले के गरे?

तिनीहरूका पिता-पुर्खाहरूले सुनेनन् र परमप्रभुलाई ध्यान दिएनन् ।