ne_tq/zec/01/01.md

397 B

कसको शासनकालमा जकरियाले अगमवाणी बोले?

दाराको शासनकालमा जकरियाले अगमवाणी बोले ।

जकरिया को थिए?

जकरिया अगमवक्ता इद्दोका नाति बेरेक्याहका छोरा थिए ।