ne_tq/sng/08/10.md

391 B

प्रेमिकाले आफ्नो वर्णन कसरी गरी?

प्रेमिकाले आफैलाई किल्लाका धरहरूजस्तै स्‍तनहरू भएको पर्खालझैँ र सन्तुष्‍ट ल्याउने व्यक्ति भएकी भनी वर्णन गरी ।