ne_tq/sng/08/09.md

736 B

प्रेमिका पर्खाल भइदिएको भए उनका दाजुहरूले के गर्ने थिए?

प्रेमिका पर्खाल भइदिएको भए उनका दाजुहरूले उनमाथि चाँदीको एउटा धरहरा बनाउने थिए ।

प्रेमिका ढोका भइदिएको भए उनका दाजुहरूले के गर्ने थिए?

प्रेमिका ढोका भइदिएको भए उनका दाजुहरूले उनलाई देवदारुका फल्‍याकहरूले सजाउने थिए ।