ne_tq/sng/08/08.md

488 B

प्रेमिकाका दाजु‍हरूले तिनीहरूका सानी बहिनीको बारे के भने?

तिनीहरूले उनका स्तनहरू बढिसकेका छैनन् भने र उनीलाई विवाहको प्रतिज्ञा गरिन्दा उनको लागि तिनीहरूले के गर्न सक्छन् भनी सोचे ।