ne_tq/sng/08/04.md

474 B

प्रेमिकाले यरूशलेमका छोरीहरूले के वाचा बाँधेको चाही?

यरूशलेमका छोरीहरूले उनीहरूको मायाप्रीति खतम नभएसम्म तिनीहरूले उनीहरूलाई अवरोध नगर्ने भनी वाचा बाँधेको प्रेमिकाले चाही ।