ne_tq/sng/07/13.md

650 B

दुधे-फलहरूले के गर्छ भनी उनले भनी?

दुधे-फलहरूले बास्‍ना फैलाउँछन् भनी उनले भनी ।

ऊ र उनको प्रेमी उभिरहेको ढोकामा उनले के थियो भनी?

उनीहरू उभिरहेको ढोकामा हर किसिमका उत्तम, नयाँ र पुराना फलहरू छन्, जुन उनले उनको प्रेमीका लागि साँचिराखेकी थिई भनी ।