ne_tq/sng/07/12.md

604 B

उनले उनको प्रेमी किन सबेरै उठेको चाही?

दाखबारीका दाखहरू र दारिमहरूमा फुल लागेका छन् कि छैनन् भनी हेर्न उनले उनको प्रेमी सबेरै उठेको चाही ।

दाखबारीमा पुग्दा उनले उनको प्रेमीलाई के दिनेछु भनी?

उनले उसलाई आफ्नो प्रेम दिनेछु भनी ।