ne_tq/sng/07/04.md

486 B

सोलोमनले आफ्नी प्रेमिकाको घाँटी, आँखा र नाकको कसरी वर्णन गरे?

सोलोमनले आफ्नी प्रेमिकाको घाँटी हस्ती-हाडको धरहराजस्तो, आँखाहरू तलाउहरूजस्ता र नाक लेबनानको धरहराजस्ता भनी वर्णन गरे ।