ne_tq/sng/07/03.md

424 B

सोलोमनले आफ्नी प्रेमिकाका दुई स्तनको वर्णन कसरी गरे?

सोलोमनले आफ्नी प्रेमिकाका दुई स्तनहरू दुईवटा पाठाजस्ता छन्, हरिणका जुम्ल्याहा पाठाजस्ता भनी वर्णन गरे ।