ne_tq/sng/07/02.md

587 B

सोलोमनले आफ्नी प्रेमिकाको नाभि र पेटको वर्णन कसरी गरे?

सोलोमनले आफ्नी प्रेमिकाको नाभि वृत्ताकार कचौराजस्तै छ, जसमा मिसिएको दाखमद्यको कहिल्यै कमी नहोस् र उनको पेट लिली फूलहरूलेघेरिएको गहुँको थुप्रोजस्तै भनी वर्णन गरे ।