ne_tq/sng/06/13.md

1022 B

प्रेमिकाको प्रेमीले स्‍त्रीले के गरेको चाह्‍यो?

प्रेमिकाको प्रेमीले प्रेमिका आफूतिर फर्केर आएको चाह्‍यो ।

प्रेमिकाको प्रेमीले प्रेमिका आफूतिर किन फर्केर आएको चाह्‍यो?

प्रेमिकाको प्रेमीले प्रेमिका आफूतिर फर्केर आएको चाह्‍यो ताकि उसले उनलाई हेर्न सकून् ।

प्रेमिकाले आफ्नो बारेमा के भनी?

प्रेमिकाले आफूलाई नाँच्‍नेहरूको दुई जना सेनाको बिचमा नाचिरहेकी सिद्ध नारी भनी वर्णन गरी ।