ne_tq/sng/06/09.md

674 B

प्रेमिकाको प्रेमीले आफ्नो ढुकुर्नीको कसरी वर्णन गर्‍यो?

सप्रेमिकाको प्रेमीले उनी विशुद्ध एक मात्र, र उनकी आमाको विशेष र प्रिय छोरी भनी वर्णन गर्‍यो ।

रानीहरू र भित्रिनीहरूले उनलाई देख्‍दा उनको बारेमा के भने?

रानीहरू र भित्रिनीहरूले उनको प्रशंसा गरे ।