ne_tq/sng/06/08.md

314 B

प्रेमिकाको प्रेमीले अरू कति स्‍त्रीहरू थिए भन्यो?

६० रानीहरू, ८० भित्रिनीहरू र अनगिन्ती युवतीहरू थिए भनी उसले भन्यो।