ne_tq/sng/06/05.md

828 B

किन प्रेमिकाको प्रेमीले आफूबाट प्रेमिकाले उनका आँखा हटाएको चाहे?

प्रेमिकाको प्रेमीले आफूबाट स्‍त्रीले आँखा हटाएको चाहे किनभने उनका आँखाहरूले उसलाई व्याकुल तुल्यायो ।

प्रेमिकाको प्रेमीले प्रेमिकाको कपालको कसरी वर्णन गर्‍यो?

उसले उनको कपाल गिलाद पहाडबाट झरिरहेका बाख्राहरूको बगालजस्तो भएको वर्णन गर्‍यो ।