ne_tq/sng/06/04.md

565 B

सप्रेमिकाको प्रेमीले उनको वर्णन गर्न कुन दुई सहरहरूको प्रयोग गर्‍यो?

तिर्सा र यरूशलेम सहरहरूजस्तै उनको वर्णन गर्‍यो ।

उनको बारेमा उनको प्रेमीले कस्तो महसुस गर्‍यो?

उनी एकदमै आकर्षित थिई भनी उसले महसुस गर्‍यो ।