ne_tq/sng/06/03.md

450 B

जवान प्रेमिका र उनको प्रेमी कसका थिए?

जवान प्रेमिका र उनको प्रेमी एक अर्काका थिए ।

प्रेमिकाको प्रेमी कहाँ चहार्थ्यो?

प्रेमिकाको प्रेमी लिली फुलहरूका बिचमा चहार्थ्यो ।