ne_tq/sng/06/01.md

581 B

यरूशलेमका स्‍त्रीहरूले प्रेमिकालाई के प्रश्‍न सोधे?

तिनीहरूले उनलाई उनको प्रेमी कहाँ गएको र कुन दिशामा गएको छ भनी सोधे ।

जवान स्‍त्रीहरूले के खोज्‍न चाहन्थे?

जवान स्‍त्रीहरूले प्रेमिकाको प्रेमीलाई खोज्‍न चाहन्थे ।