ne_tq/sng/05/16.md

440 B

सोलोमनको दुलहीले आफ्नो प्रेमीको मुख र यरूशलेमका छोरीहरूका निम्ति सोलोमनको वर्णन कसरी गरी?

उनले उसको मुख ज्यादै मिठो र सोलोमन पूर्ण रूपमा मायालु भएको भनी वर्णन गरी ।