ne_tq/sng/05/14.md

411 B

प्रेमिकाले आफ्नो प्रेमीका पाखुरा र पेटको वर्णन कसरी गरी?

उनले उसका पाखुराहरू सुनजडित गहनाहरू जस्तै र पेट नीरले ढाकिएको हस्ती-हाडजस्तो छन् भनी वर्णन गरी ।