ne_tq/sng/05/13.md

427 B

सोलोमनकी दुलहीले सोलोमनका गालाहरू र ओठको वर्णन कसरी गरी?

उनले उसका गालाहरू मसलाहरूको बगैँचाजस्तो र उनका ओठ मूर्रमा भिजेका लिली फूलहरू जस्तो छन् भनी वर्णन गरी ।