ne_tq/sng/05/08.md

647 B

दुलहीले यरूशलेमका स्‍त्रीहरूलाई के वाचा बाँध्न लगाई?

तिनीहरूले उनको प्रेमीलाई भेटे भने उनलाई बताउन तिनीहरूलाई वाचा बाँध्न लगाई ।

जवान प्रेमिकाको प्रेमीले उनलाई कस्तो महसुस गर्ने बनायो?

जवान स्‍त्रीको प्रेमीको प्रेमले उनलाई बिरामी बनायो ।