ne_tq/sng/04/14.md

455 B

प्रेमिकाका हाँगाहरूको तुलना उसले केसँग गर्‍यो?

उत्तम फल फलाउने अनारका रुखहरू र विरुवाहरू र हर किसिमका उत्तम मसलाहरूको कुञ्‍जसँग उसले प्रेमिकाका हाँगाहरू तुलना गर्‍यो ।