ne_tq/sng/04/11.md

624 B

आफ्नी दुलहीका ओठले के चुहाए र उनको जिब्रोमूनि के थियो भनी उसले भन्यो?

आफ्नी दुलहीका ओठले मह चुहाए र उनको जिब्रोमुनि मह र दूध थियो भनी उसले भन्यो ।

प्रेमिकाका लुगाको बास्‍ना के जस्तो थियो?

उनका लुगाको बास्‍ना लेबनानको बास्‍नाझैँ थियो ।