ne_tq/sng/04/04.md

455 B

प्रेमिकाको प्रेमीले उनको घाँटीको वर्णन कसरी गर्‍यो?

उनको घाँटी सिपाहीहरूका एक हजार ढाल झुण्ड्याइएको, पत्थरहरूको लहरमा निर्मित दाऊदको धरहराजस्तो भनी उसले वर्णन गर्‍यो ।