ne_tq/sng/04/03.md

700 B

प्रेमिकाको प्रेमीले उनको ओठ र मुखको बारे के भन्यो?

उनको ओठ सिन्दुरे रङको धागोजस्ता राता र मुख मायालु थिए भनी उसले भन्यो ।

प्रेमिकाको प्रेमीले उनका गालाहरूको कसरी वर्णन गर्‍यो?

उनका गालाहरू घुम्टोभित्रका दुई फ्याक परेका दारिमहरूजस्ता थिए भनी उसले वर्णन गर्‍यो ।